यो वेबसाइट नेपाली युनिकोडको प्रयोगलाई Promote गर्ने उद्दश्यले निर्माण गरिएको हो । यो साइट सम्पूर्ण रुपमा देवनागरी-लिपि mailing list का कैयन सदस्यहरुबाट सञ्चालित तथा पथ-प्रदर्शित भएको छ ।
देवनागरी युनिकोडसँग सम्बन्धित कुनै समस्या अथवा जिज्ञासा भएमा देवनागरी-लिपि mailing list (http://lists.sarovar.org/cgi-bin/mailman/listinfo/devanaagarii-lipi#ne) मा प्रेषण गर्नुहोला ।
यदि यस वेबसाइटसँग सम्बन्धित कुनै जिज्ञासा भएमा,
विचार नमिलेमा, कुनै सहयोग गर्न चाहनुभएमा अथवा अन्य कुनै कारणवश वेबसाइटका निर्मातासँग सम्पर्क
गर्नुपरेमा :
नेपाली विभागका प्रशासक (Nepali Section)
विक्रमलाल श्रेष्ठ,
Bikram Lal Shrestha
गण्डकी कलेज, पोखरा । Gandaki
College, Pokhara
bikramlalshrestha at gmail dot com
वेबसाइटका प्रशासक :
आलोक कुमार
Alok Kumar