सदस्यता

देवनागरी लिपि चिठि सुची
(devanaagarii-lipi mailng list)

देवनागरीमा लेख्ने तथा पढ्ने बारेमा चर्चा, देवनागरीमा नै । नेपाली, हिन्दी, मराठी, संस्कृत, कोंकणी, कुनै पनि भाषामा लेख्न सक्नुहुन्छ । देवनागरीको सञ्जालविज्ञहरुको मञ्च ।

पुरालेख

सुचीको पुरालेख तपाईंले यहाँ पाउन सक्नुहुन्छ: पुरालेख  । कृपया पृष्ठमा पुगेपछि आफ्नो ब्राउजरमा View -> Encoding ->UTF-8 गर्नुहोला । पृष्ठको गठन ठिक छ तर पनि कुनै कारणवश पहिलो चोटिमा ठिकसँग देखिंदैन । यहाँ तपाईं पूरानो खबर, पुराना विषय खोज्नसक्नुहुन्छ ।

प्रेषण

सबै सदस्यहरुलाई ईमेल पठाउनाका लागि devanaagarii-lipi@lists.sarovar.org लाई ईमेल पठाउनुहोस् ।

सदस्यता

सदस्यता पाउनका लागि कृपया यो ठेगानामा जानुहोस्:  http://lists.sarovar.org/cgi-bin/mailman/listinfo/devanaagarii-lipi#ne र फारम भर्नुहोस् । यो सुचि लुकेको छ, अर्थात् सुचि प्रशासकले मात्र सदस्यहरुको सुचि हेर्न पाउनेछ ।